गलाती 4:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैकारण, परमेश्वरद्वारा तिमी अब उप्रान्त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्वरका छोरा हौ। छोरा हौ भनेता परमेश्वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ। Viz kapitola |