गलाती 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्बा, पिता!” भनेर पुकार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामी परमेश्वरकै सन्तान हौं भनी देखाउन उहाँले आफ्ना छोराको आत्मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्यही आत्माले हाम्रा हृदयबाट “हे अब्बा, हे बुबा,” भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी पुकार्नुहुन्छ। Viz kapitola |