Online Bible

- Reklamy -




गलाती 4:5 - नेपाली नयाँ संशोधित संस्करण

5 व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्‍त गर्न सकौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 व्यवस्थाका अधीन हुनेहरू त्‍यसबाट छुटकारा पाएर परमेश्‍वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।

Viz kapitola kopírovat




गलाती 4:5

Následuj nás:

Reklamy


Reklamy