गलाती 4:29 - नेपाली नयाँ संशोधित संस्करण29 तर त्यस बेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 शरीरको इच्छाअनुसार जन्मिने छोराले परमेश्वरको आत्माअनुसार जन्मिएको छोरालाई खेदो गर्यो र अझै पनि त्यस्तै छ। Viz kapitolaपवित्र बाइबल29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ। Viz kapitola |