Online Bible

- Reklamy -




गलाती 4:28 - नेपाली नयाँ संशोधित संस्करण

28 अब हे भाइ हो, इसहाकजस्‍तै हामी पनि प्रतिज्ञाका सन्‍तान हौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 दाजुभाइ हो, हामीहरू इसहाकजस्‍तै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सन्‍तान हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ।

Viz kapitola kopírovat




गलाती 4:28

Následuj nás:

Reklamy


Reklamy