Online Bible

- Reklamy -




गलाती 4:27 - नेपाली नयाँ संशोधित संस्करण

27 किनभने लेखिएको छ, “हे नजन्‍माउने बाँझी, आनन्‍द गर, हे प्रसवपीडा थाहा नपाउने, मन खोलेर कराऊ, किनभने पति भएकी स्‍त्रीभन्‍दा त्‍यागिएकी स्‍त्रीका छोरा-छोरी धेरै छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 धर्मशास्‍त्रले पनि भन्‍दछ, “छोरा-छोरी जन्‍माउनुनपर्ने बाँझी हो खुसीले रमाऊ, सुत्‍केरी व्‍यथा थाहा नपाउने हो, खुसीले कराऊ किनभने लोग्‍ने हुनेभन्दा नहुनेका धेरै सन्‍तान हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 धर्मशास्त्रमा यो लेखिएको छः “खुशी होऊ, हे बाँझी नारी, जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, हर्षले कराऊ, जोडले चिच्याऊ, की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि धर्मशास्त्रमा लेखिएको छ: “हे बाँझी स्त्री, आनन्द गर्, तँ जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै छन्।”

Viz kapitola kopírovat




गलाती 4:27

Následuj nás:

Reklamy


Reklamy