Online Bible

- Reklamy -




गलाती 4:14 - नेपाली नयाँ संशोधित संस्करण

14 यद्यपि मेरो बिरामी अवस्‍था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्‍कार गरेनौ, न घृणा नै गर्‍यौ, तर परमेश्‍वरको एउटा दूतलाई, ख्रीष्‍ट येशूलाई झैँ मलाई ग्रहण गर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस बेला मेरो बिमारले तिमीहरूलाई अप्‍ठ्यारो पारेको थियो र पनि तिमीहरूले मलाई छि:छि: र दूर-दूर गरेनौ। तर उल्‍टै तिमीहरूले त परमेश्‍वरको दूतलाई र ख्रीष्‍टलाई झैँ मलाई स्‍वागत गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्‍यौ, न तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैँ अथवा ख्रीष्‍ट येशूलाई झैँ स्वागत गर्‍यौ।

Viz kapitola kopírovat




गलाती 4:14

Následuj nás:

Reklamy


Reklamy