Online Bible

- Reklamy -




गलाती 4:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूलाई थाहा छ, कि शरीरको अस्‍वस्‍थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूलाई थाहै छ, सबैभन्दा पहिले तिमीहरूकहाँ सुसमाचार सुनाउँदा म बिरामी थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ।

Viz kapitola kopírovat




गलाती 4:13

Následuj nás:

Reklamy


Reklamy