Online Bible

- Reklamy -




गलाती 3:8 - नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अघि नै धर्मशास्‍त्रमा अरू जातिका मानिसहरू पनि विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिन्‍छन् भन्‍ने लेखिएको थियो। त्‍यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्‍वीमा हुने सबै जातिका मानिसलाई परमेश्‍वरको आशिष् मिल्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”

Viz kapitola kopírovat




गलाती 3:8

Následuj nás:

Reklamy


Reklamy