Online Bible

- Reklamy -




गलाती 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्‍वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्‍तान हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसो हुँदा विश्‍वास गर्नेहरू नै अब्राहामका साँचो सन्‍तान हुन् भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब यो बुझ कि, जस-जसले विश्‍वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्।

Viz kapitola kopírovat




गलाती 3:7

Následuj nás:

Reklamy


Reklamy