गलाती 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 के यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ त?— यदि यो साँच्चै व्यर्थमा भयो भनेता। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 के तिमीहरूले व्यर्थैमा धेरै दु:ख भोग्यौ त? होइन। Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि साँच्चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ? Viz kapitola |