गलाती 3:29 - नेपाली नयाँ संशोधित संस्करण29 यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीहरू ख्रीष्टका हौ भने अब्राहामका सन्तान हौ र परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ। Viz kapitolaपवित्र बाइबल29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ। Viz kapitola |