गलाती 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 यति मात्र म तिमीहरूलाई सोध्न चाहन्छु, तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्वास गरेर? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूबाट एउटा कुरो बुझ्न चाहन्छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्वरको आत्मा पाएका हौ? कि सुसमाचार सुनेर विश्वास गर्दा पाएका हौ? Viz kapitolaपवित्र बाइबल2 मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूबाट म यति मात्र जान्न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्वास गरेर परमेश्वरको आत्मा पाएका हौ? Viz kapitola |