गलाती 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 किनकि उत्तराधिकार व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरले दिन्छु भनेको हक व्यवस्था पालन गरेर पाइने हो भने त त्यो प्रतिज्ञा नै भएन। तर यो त परमेश्वरले प्रतिज्ञा गरेर अब्राहामलाई दिइसक्नुभएको छ। Viz kapitolaपवित्र बाइबल18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो। Viz kapitola |