गलाती 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 व्यवस्थाचाहिँ विश्वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्यो तिनैद्वारा जिउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर व्यवस्था विश्वासको कुरो होइन। तर धर्मशास्त्रमा लेखिएको छ, “व्यवस्था पालन गर्ने त्यसैबाट जिउनेछ।” Viz kapitolaपवित्र बाइबल12 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 व्यवस्थाचाहिँ विश्वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।” Viz kapitola |