Online Bible

- Reklamy -




गलाती 2:8 - नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्‍यजातिहरूका बीचमा काम गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्‍वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।

Viz kapitola kopírovat




गलाती 2:8

Následuj nás:

Reklamy


Reklamy