गलाती 2:18 - नेपाली नयाँ संशोधित संस्करण18 किनकि आफैले भत्काएको कुरा मैले फेरि बनाएँ भने, आफैले आफैलाई म अपराधी हुँ भन्ने साबित गर्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यदि आफैंले भत्काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्छु। Viz kapitolaपवित्र बाइबल18 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु। Viz kapitola |