Online Bible

- Reklamy -




गलाती 2:13 - नेपाली नयाँ संशोधित संस्करण

13 अरू बाँकी यहूदीहरूले पनि त्‍यस्‍तै कपटपूर्ण काम गरे। यहाँसम्‍म, कि तिनीहरूको कपटपूर्ण व्‍यवहारले गर्दा बारनाबास पनि भड्‌केर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 ती अरू इस्राएली दाजुभाइहरू पनि पत्रुसजस्‍तै डराए। बारनाबाससमेत तिनीहरूको डरले लरखराए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।

Viz kapitola kopírovat




गलाती 2:13

Následuj nás:

Reklamy


Reklamy