गलाती 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले यो कुरो अघि पनि भनेको हुँ र अहिले पनि भन्दै छु, तिमीहरूले मानेका सुसमाचारको उल्टो सिकाउनेचाहिँ नरकमै परोस्। Viz kapitolaपवित्र बाइबल9 हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्! Viz kapitola |