गलाती 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँ नै यस दुष्ट युगबाट हामी बाँचौं भनी परमेश्वर पिताको आज्ञा मानेर हाम्रो पापको साटोमा बलि हुनुभयो। Viz kapitolaपवित्र बाइबल4 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसले हाम्रा पिता परमेश्वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो। Viz kapitola |