Online Bible

- Reklamy -




गलाती 1:22 - नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यतिञ्‍जेल यहूदियाका ख्रीष्‍टका मण्‍डलीहरूले मेरो मुख देखेका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यस बेलासम्‍म यहूदिया मण्‍डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्।

Viz kapitola kopírovat




गलाती 1:22

Následuj nás:

Reklamy


Reklamy