गलाती 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रेरित हुनलाई म पावल मानिसबाट होइन तर येशू ख्रीष्ट र उहाँलाई मरेकाबाट बिउँताउने परमेश्वर पिताबाट नै बोलाइएको हुँ। Viz kapitolaपवित्र बाइबल1 पावल, प्रेरितबाट प्रणाम। प्रेरित हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट, गलातियाका मण्डलीहरूलाई: Viz kapitola |