इजकिएल 48:9 - नेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल9 तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ। Viz kapitola |