Online Bible

- Reklamy -




इजकिएल 1:3 - नेपाली नयाँ संशोधित संस्करण

3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 बेबिलोनको कबार नदीको किनारमा परमप्रभु मसित बोल्‍नुभएको मैले सुनें र उहाँको हात ममाथि भएको थाहा गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो।

Viz kapitola kopírovat




इजकिएल 1:3

Následuj nás:

Reklamy


Reklamy