Online Bible

- Reklamy -




प्रस्थान 9:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्‍कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खटिराहरू निस्कनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यो इजिप्ट देशभरि मसिनो धुलो बन्‍नेछ, र इजिप्ट देशभरिका मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्कनेछ।”

Viz kapitola kopírovat




प्रस्थान 9:9

Následuj nás:

Reklamy


Reklamy