प्रस्थान 9:8 - नेपाली नयाँ संशोधित संस्करण8 फेरि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट आ-आफ्ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 फेरि याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट आ-आफ्ना हातमा खरानी लेओ, र मोशाले फारोको उपस्थितिमा त्यो हावामा छरिदेओस्। Viz kapitola |