प्रस्थान 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 अनि भोलिपल्ट परमप्रभुले त्यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्तु मरेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 भोलिपल्ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्। Viz kapitola |