Online Bible

- Reklamy -




प्रस्थान 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुले यसो भनेर एक निश्‍चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले एउटा निश्‍चित समय ठहर्‍याएर भन्‍नुभयो, “भोलि यो कुरा याहवेहले यस देशमा गर्नुहुनेछ।”

Viz kapitola kopírovat




प्रस्थान 9:5

Následuj nás:

Reklamy


Reklamy