प्रस्थान 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले इस्राएलका गाईबस्तु र मिश्रका गाईबस्तुमा भेद राख्नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले इस्राएलका गाईबस्तुहरू र इजिप्टका गाईबस्तुहरूका बीचमा भिन्नता ल्याउनुहुनेछ; ताकि इस्राएलीहरूका कुनै पनि पशु नमरोस्।’ ” Viz kapitola |