प्रस्थान 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर अझैसम्म तँ ढिट भइरहेको छस् र मेरा प्रजालाई जान दिएको छैनस्। Viz kapitolaपवित्र बाइबल17 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तैँले त अझ पनि मेरा मानिसहरूलाई जान नदिनका लागि तिनीहरूको विरुद्धमा आफूलाई खडा गरेको छस्। Viz kapitola |