Online Bible

- Reklamy -




प्रस्थान 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्‍न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्‍ने उद्देश्यले तँलाई खडा गरेको छु।

Viz kapitola kopírovat




प्रस्थान 9:16

Následuj nás:

Reklamy


Reklamy