प्रस्थान 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि हारूनले आफ्नो लट्ठी पानीमाथि पसारे र भ्यागुताले देश भरियो। Viz kapitolaपवित्र बाइबल6 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए। Viz kapitola |