प्रस्थान 8:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्यागुताहरू आऊन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई आफ्नो लट्ठी नदी, नहर र पोखरीहरूमाथि उचाल्न भन् र देश भ्यागुतै भ्यागुताले भरियोस्।” Viz kapitolaपवित्र बाइबल5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुत्ताहरू बाहिर जमीनमा निस्कनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ” Viz kapitola |