Online Bible

- Reklamy -




प्रस्थान 8:32 - नेपाली नयाँ संशोधित संस्करण

32 तर यस पल्‍ट पनि फारोले आफ्‍नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat




प्रस्थान 8:32

Následuj nás:

Reklamy


Reklamy