Online Bible

- Reklamy -




प्रस्थान 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “फारोले तिमीहरूलाई ‘कुनै आश्‍चर्यकर्म देखाओ’ भन्‍दा, तैंले चाहिँ हारूनलाई भन्‍नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्‍याँकिदिनुहोस्, र त्‍यो साँप बन्‍नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “यदि राजाले तिमीहरूलाई आफैंले आफ्‍नो प्रमाण दिनको लागि एउटा आश्‍चर्यकर्म गर्न लायो भने हारूनलाई राजाको अघि आफ्‍नो लट्ठी फ्‍याँक्‍न लाउनू र त्‍यो साँप बन्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “जब फारोले तिमीहरूलाई ‘एउटा आश्‍चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्‍नू, तब त्यो एउटा सर्प बन्‍नेछ।”

Viz kapitola kopírovat




प्रस्थान 7:9

Následuj nás:

Reklamy


Reklamy