प्रस्थान 7:25 - नेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमप्रभुले नदीको पानीलाई रगतमा परिवर्तन गर्नुभएपछि अरू सात दिन बित्यो। Viz kapitolaपवित्र बाइबल25 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो। Viz kapitola |