Online Bible

- Reklamy -




प्रस्थान 7:24 - नेपाली नयाँ संशोधित संस्करण

24 सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 सबै मिश्रीहरूले नदीको किनारमा पिउने पानी खोज्‍दै खन्‍न लागे किनभने नदीको पानी तिनीहरूले पिउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्।

Viz kapitola kopírovat




प्रस्थान 7:24

Následuj nás:

Reklamy


Reklamy