प्रस्थान 7:21 - नेपाली नयाँ संशोधित संस्करण21 नील नदीका माछाहरू मरे, र नदी गन्हाउन लाग्यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको सबै पानी रगत भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पानीका माछाहरू मरे र त्यहाँ यति दुर्गन्ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो। Viz kapitolaपवित्र बाइबल21 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो। Viz kapitola |