प्रस्थान 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब मोशाले इस्राएलीहरूलाई त्यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्न मानेनन् किनभने कठोर दासत्वले तिनीहरूका मन मरिसकेको थियो। Viz kapitolaपवित्र बाइबल9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्। Viz kapitola |