प्रस्थान 6:27 - नेपाली नयाँ संशोधित संस्करण27 यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यी दुईले नै इस्राएलीहरूलाई छुटकारा दिन मिश्रका राजालाई भनेका थिए। Viz kapitolaपवित्र बाइबल27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए। Viz kapitola |