Online Bible

- Reklamy -




प्रस्थान 6:25 - नेपाली नयाँ संशोधित संस्करण

25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्‍ये एउटीलाई विवाह गरे, र तिनले उनीबाट पीनहासलाई जन्‍माइन्‌। लेवीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीलाई विवाह गरे र उनले पीनहासलाई जन्‍माइन्। लेवी वंशका कुल र परिवारहरूका मुखियाहरू यिनीहरू नै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यिनै हुन्।

Viz kapitola kopírovat




प्रस्थान 6:25

Následuj nás:

Reklamy


Reklamy