Online Bible

- Reklamy -




प्रस्थान 6:19 - नेपाली नयाँ संशोधित संस्करण

19 मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्‍ताअनुसार यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मरारीका दुई छोराहरू थिए– महली र मूशी। यिनीहरू आ-आफ्‍ना सन्‍तानसमेत लेवीका कुलहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 महली अनि मूशी मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए।

Viz kapitola kopírovat




प्रस्थान 6:19

Následuj nás:

Reklamy


Reklamy