प्रस्थान 6:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउने आज्ञा तिनीहरूलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मोशा र हारूनलाई परमप्रभुले यस्तो आज्ञा गर्नुभयो, “इस्राएलीहरू र मिश्रको राजालाई भन् कि मैले तिमीहरूलाई मिश्रदेखि इस्राएलीहरूलाई निकाली लैजाने आज्ञा दिएको छु।” Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो। Viz kapitola |