प्रस्थान 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्यान नदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।” Viz kapitola |