प्रस्थान 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूको सङ्ख्या मिश्रीहरूको भन्दा धेरै भएको छ र अहिले काम बन्द गर्न चाहन्छौ!” Viz kapitolaपवित्र बाइबल5 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि फारोले भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नदेखि रोकिरहेका छौ।” Viz kapitola |