प्रस्थान 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 इस्राएलीहरूमाथि नियुक्त भएका इस्राएली नाइकेहरूलाई फारोका कामदारहरूले पिटे, र तिनीहरूलाई यसो भनेर सोधे, “अघिझैँ इँट नबनाएर हिजो र आज आफ्नो काम किन पूरा गरेनौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मिश्री कामदारहरूले काम हेर्न खटिएका इस्राएली नाइकेहरूलाई यसो भन्दै पिट्थे, “तिम्रा मानिसहरूले किन पहिलाको जति नै इँटा बनाउँदैनन्?” Viz kapitolaपवित्र बाइबल14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 फारोका यातना दिने ठेकेदारहरूबाट नियुक्त गरिएका इस्राएली नाइकेहरूलाई तिनीहरूले पिटे र यसो भन्दै सोधे, “तिमीहरूले हिजो र आज आफ्ना इँटाको परिमाण किन पहिलेझैँ पुर्याएनौ?” Viz kapitola |