प्रस्थान 40:5 - नेपाली नयाँ संशोधित संस्करण5 गवाहीको सन्दूकको सामुन्ने सुनको धूप-वेदी राख्नू, र पवित्र वासस्थानको ढोकाको पर्दा लाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 करारको सन्दुकको अघिल्तिर धूप बाल्ने सुनको वेदी राख्नू र पवित्र पालको ढोकामा पर्दा लाउनू। Viz kapitolaपवित्र बाइबल5 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 करारको सन्दुकको अगाडिपट्टि धूपको निम्ति सुनको वेदी राख्नू; अनि समागम पालको ढोकामा पर्दा लगाउनू। Viz kapitola |