प्रस्थान 40:37 - नेपाली नयाँ संशोधित संस्करण37 तर त्यो बादल माथि उठेन भने, जुन दिनसम्म त्यो माथि उठ्दैनथ्यो तिनीहरू हिँड्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 बादल पवित्र पालमाथि रहुञ्जेल तिनीहरू ठाउँ सर्दैनथे। Viz kapitolaपवित्र बाइबल37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादल माथि नउठुन्जेलसम्म एकैठाउँमा बसिरहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तर यदि बादल उठेर गएन भने नउठेको त्यस दिनसम्म तिनीहरू हिँड्दैनथे। Viz kapitola |