प्रस्थान 40:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसमा गवाहीको सन्दूक राखेर त्यसलाई पर्दाले छेक्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसमा दश आज्ञाहरू राखिएको करारको सन्दुक राख्नू र त्यसको अघिल्तिर पर्दा लाउनू। Viz kapitolaपवित्र बाइबल3 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसमा करारको सन्दुक राखेर त्यसलाई पर्दाले ढाक्नू। Viz kapitola |