प्रस्थान 40:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मीठो बास्ना दिने धूप बाले। Viz kapitolaपवित्र बाइबल27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले। Viz kapitola |